अगिल्लो

वि. [अगि+इल्लो]

  1. पहिलोचाहिँ; अगिको; अघिल्लो।
  2. अगाडिको; सामुन्नेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)