अगिसरा
वि. [सं. अग्रसर]
- कुनै काममा अगाडि सर्ने स्वभावको; फुर्तिलो; अघिसरा।
- कर्तव्यपरायण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. अग्रसर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)