अगुल्टो
ना. [आगो+उल्टो]
- बलेको वा सल्केको दाउरो। अगुल्टो पनि नठोसी बल्दैन (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)