अगुवाइ

ना.

  1. नेताले गर्ने काम; नेतृत्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)