अगुवा

वि. [अगि+ उवा]

  1. अगि हिँड्ने।
  2. कुनै काममा अगि सर्ने; बाटो देखाउने; मार्गदर्शक; भेगियारे।
  3. नेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)