अग्निकवच

ना.

  1. आगोले नडढाउने वस्तु।
  2. आगाबाट बच्न लगाइने वस्त्र।
  3. तन्त्रशास्त्रअनुसार शरीरको रक्षा गर्न विभिन्न अङ्ग छोई कल्पना गरिने विभिन्न नामका मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)