अग्निदीपन

ना.

  1. आयुर्वेदअनुसार पाचनशक्ति बढाउने वा भोक जगाउने एक प्रकारको खास औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)