अग्निपरीक्षा
ना.
- आगामा पसेर आफ्नो निर्दोषपना साबित गर्ने प्राचीन प्रथा। (उदा.- सीताले अग्निपरीक्षाद्वारा आफ्नो सतीत्व प्रमाणित गरिन्।)
- अत्यन्त कठिन वा ज्यान जोखिममा पर्ने किसिमको कुनै जाँच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)