अग्निपाक

वि.

  1. आगामा पकाइएको।
  2. कुनै वस्तुलाई आगामा पाक गर्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)