अग्निपूजक

वि.

  1. अग्निलाई नै इष्टदेवता मानी पूजा गर्ने (हिन्दू, पारसी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)