अग्निबाण

ना.

  1. पुराणअनुसार आगो उत्पन्न गरी शत्रुलाई ध्वस्त पार्ने एक दिव्य अस्त्र।
  2. ज्योतिषशास्त्रअनुसार महिनामा शुक्लपक्षका द्वितीया र एकादशी तथा कृष्णपक्षका पञ्चमी र चतुर्दशी तिथिमा पर्ने अग्निभयको योग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)