अग्निमान्द्य

ना.

  1. जठराग्नि मन्द हुने रोग; खाइएको वस्तु अपच हुने रोग; पाचनशक्ति कम हुने रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)