अग्निरेखा
ना.
- डढेलाबाट जोगाउनका निम्ति जङ्गल खण्ड-खण्डमा विभाजित हुने गरी बिच बिचमा बनाइएका चौडा बाटा।
- डढेलामा झैँ बिच बिचमा रहेको आगाको पङ्क्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)