अग्निरोहिणी

ना.

  1. राता राता फोका निस्किने र जलन एवम् छटपटी पैदा गराउने एक रोग।
  2. प्लेग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)