अग्निशिखा

ना.

  1. आगाको लप्को; बल्दै गरेको आगाको ज्वाला।
  2. खोर्सानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)