अग्निसंस्कार

ना.

  1. धर्मशास्त्रअनुसार यज्ञादिमा गरिने अग्निको सोह्र संस्कार।
  2. हिन्दू संस्कारअन्तर्गत गरिने मरेका व्यक्तिको दाहसंस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)