अग्निस्थापना

ना.

  1. यज्ञकर्ममा वैदिक विधिपूर्वक अग्निको स्थापना गर्ने काम; तत्सम्बन्धी अनुष्ठान वा सो अनुष्ठान सम्पन्न गर्ने विधि।
  2. त्यसरी अग्निको स्थापना गर्ने विधि लेखिएको पुस्तक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)