अग्रणी

वि.

  1. कुनै पनि काम वा विचारमा अगुवा।
  2. मुख्य; प्रधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)