अग्रदूत

ना.

  1. अगि आउने विचार, विषय वा व्यक्तिको सन्देश ल्याउने व्यक्ति; कुनै पनि कुरामा अरूभन्दा अगि बढेको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)