अग्रसर

वि.

  1. कुनै पनि कामकुरामा अगि सर्ने; कुनै पनि कुरामा अगि बढ्ने वा चासो लिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)