अग्रस्वर

ना.

  1. उच्चारणमा जिब्राको अग्रभाग सक्रिय भएको स्वरवर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)