अग्रहार
ना.
- प्राचीन समयमा गुरुकुलबाट शिक्षा पाई आउने विद्वान् ब्राह्मणलाई जीविकाका निम्ति चलनअनुसार दिइने गरेको जमिन वा जनपद। २. राजाद्वारा ब्राह्मणलाई जीविकोपार्जनका लागि दिइएको जग्गा; कुशबिर्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)