अग्राख/अग्राठ

ना.

  1. सालको काठ।
  2. कुनै पनि काठको भित्रको चुरो। (उदा.- काठको बाकलभित्र पलाँस र पलाँसभित्र अग्राख हुन्छ भन्ने चाल नपाउने तँ केको सिकर्मी!)।
  3. बलियो (काठपात आदि)।
  4. शक्तिशाली (मान्छे) आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)