अग्राशनना. [सं.]खानुभन्दा पहिले देवता र पितृलाई चढाइने खानेकुरा; औसानी; बल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अग्राख/अग्राठ अग्रासन