अग्राह्य
वि. [सं.]
- लिन नहुने; स्वीकार गर्न नहुने वा नसकिने।
- त्याज्य; उपेक्षायोग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)