अग्रिम

वि. [सं.]

  1. अगिल्लो; अगाडिको; पहिलो।
  2. कुनै काम गर्ने वा काम गर्न जिम्मा लिएको व्यक्तिले काम आरम्भ नहुँदै पाउने केही रकम; पेस्की; बैना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)