अग्रिम देय
ना.
- कुनै कामकाजमा खटिने व्यक्तिलाई सरकारी वा गैरसरकारी कार्यालयद्वारा पछि हिसाब मिलाउने गरी पहिले नै दिइने नगदी वा जिन्सी; पेस्की; बैना; अग्रिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)