अग्लिनु

अ.क्रि. [अग्लो+इ+नु]

  1. अग्लो हुँदै जानु; उचाइ बढ्नु; उच्चो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)