अग्लो
वि. [प्रा. अग्गो]
- खुट्टा वा फेद पत्तालतिर र टुप्पो वा टाउको अकासतिर गरी उभिएका दुई वा दुईभन्दा धेर प्राणी, पर्वत, वस्तु आदिमा सबैभन्दा लामो; अल्गो; अल्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [प्रा. अग्गो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)