अघटित

वि. [सं.]

  1. घटना नभएको।
  2. पहिले नभएको; अभूतपूर्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)