अघा

ना. [सं. अग्र]

  1. गाईभैँसीहरूलाई पघार लाउनुभन्दा अगाडि दुहिएको दुध; अगार; अघार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)