अघाउँजी
क्रि.वि. [अघाउ+उन्जी]
- पेट टन्न होउन्जेल; खान मन लागेसम्म; अघाउन्जेल।
- धित मरुन्जेल; सन्तुष्ट होइन्जेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अघाउ+उन्जी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)