अघाउनु

अ.क्रि. [सं. आघ्राण]

  1. खाएर वा पिएर तृप्त हुनु; टम्म हुनु; अगाउनु।
  2. कुनै कुराबाट अमन हुनु; वाक्क हुनु; कुनै कुराबाट विरक्त हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)