अघार

ना. [सं. अग्र+ट]

  1. गाई-भैँसी दुहुँदा पघ्रिनुभन्दा अगाडि थुनमा रहेका गोटा दुहिएको दुध; अगार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)