अघासुर
ना. [सं.]
- श्रीमद्भागवत महापुराणमा वर्णित, कृष्णलाई मार्ने अभियानमा कं सले पठाएको र कृष्णले मारेको अजिङ्गररूपी राक्षस।
- खन्चुवा; घिचास; अगस्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)