अघोर

वि. [सं. अ+घोर]

  1. ज्यादै डरलाग्दो।
  2. ज्यादै; धेरै; ज्यास्ती; बिछट्ट; अग्घोर; अग्घोरै।
  3. गोरखपन्थको औघड सम्प्रदाय।
  4. कापालिक सम्प्रदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)