अघोरपन्थ

ना.

  1. अघोर मतावलम्बीहरूको सम्प्रदाय; अघोर सम्प्रदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)