अघोष

वि. [सं.]

  1. स्वरचिम्टी यथास्थानमा रही दबाब र प्रकम्पनविना उच्चरित हुने (ध्वनि; जस्तै- क, च, ट, त, प, ख, छ, ठ, थ, फ, स)।
  2. राम्ररी नसुनिने वा अस्पष्ट (आवाज, स्वर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)