अघोषित
वि.
- घोषणा नगरिएको; औपचारिक रूपमा नबताइएको; नियमपूर्वक दिनुपर्ने सूचना नदिइएको।
- अस्पष्ट (आवाज आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)