अङ्कमाल

ना.

  1. स्नेह वा आत्मीयता जनाउन कसैलाई दुवै हातले बेरेर आफ्नो छातीमा टाँस्ने काम; अँगालो हाल्ने काम; आलिङ्गन; अँगालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)