अङ्कमुख

ना.

  1. एक अङ्कभित्र पसेको बीजसमेत लिएर सबै अङ्कको सूचना गर्ने गर्भाङ्कजस्तो अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)