अङ्कुराउनु
अ.क्रि.
- टुसाउनु; वा पलाउनु; आँकुरा आउनु।
- कुनै कुरा आँकुरा आए जस्तै प्रकट हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)