अङ्कुरितवि.टुसाएको; पलाएको; आँकुरो आएको।कुनै कुरा आँकुरा आए जस्तै प्रकट भएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अङ्कुराउनु अङ्कुल