अङ्गतगुना

वि.

  1. अङ्गहरूबाटै उत्पन्न भएको; शारीरिक वा अङ्गप्रत्यङ्गका कारणबाट उब्जिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)