अङ्ग संयोजन

ना.

  1. शल्यचिकित्साका क्रममा शरीरको कुनै अङ्गलाई शरीरको अर्को वा अर्को भागको अङ्गसँग जोड्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)