अङ्गना
ना. [सं.]
- शुभलक्षणले युक्त भएकी स्त्री; सुन्दर अङ्ग भएकी नारी; सुलक्षणा नारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)