अङ्गप्रत्यङ्ग

ना. [सं.]

  1. हरेक अङ्ग; शरीर वा अन्य वस्तुको प्रत्येक भाग; शरीरका सानाठुला सबै अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)