अङ्गाङ्गी भाव
ना. [सं.]
- अङ्गीको र अङ्गी बन्न चाहिने अङ्गहरूको आपसी सम्बन्ध; गौण र मुख्यको परस्पर सम्बन्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)