अङ्गा
ना. [सं.अङ्गक]
- शरीरका माथिल्ला भागका अङ्गमा लगाइने लबेदा, भोटो आदि वस्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)