अङ्गीकरण

ना. [सं.]

  1. कुनै वस्तु, सल्लाह वा नीति आदिमा प्रदान गरिने स्वीकृति; सहमति; समर्थन; मन्जुरी।
  2. जिम्मेदारी अभिभारा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)